विदेशबाट फर्केका सीपयुक्त जनशक्तिलाई स्वदेशमै पुनर्स्थापना कहिले गर्ने? काठमाडौं। विदेशबाट नेपाल फर्कनेहरुको लागि नेपाल सरकारको कुनै पनि निकायमा छलफल हुँदैन। विदेशमा काम गरेर उनीहरुले पैसा मात्र कमाउँदैनन्। अनुभव र सीप पनि हाँसिल गरेका हुन्छन्। यसै विषयमा हामीहरुले रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीसँग कुरा गरेका छौं। विदेशबाट नेपाल फर्केका नेपालीहरुको सीप र अनुभवलाई पहिचान गर्नुपर्ने अधिकारीले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्