संसदमा केपी ओलीको प्रश्नः गाँजाको बिउ लिएर बसेको व्यापारी को ? काठमाडौं, २३ जेठ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले धान, गहुँ, मकै उत्पादन बढाउन छाडेर अन्यत्र लाग्न थालेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने,‘धान, गहुँ र मकै बढाउने कुरामा चासो छैन तर गाँजामा चासो छ। सरकारले लाइसेन्स बाँडेपछि नभएको गाँजा खेती उखेलिन्छ। गाँजा खेती कसले गर्न खोज्दैछ, किन गर्न खोजेको हो? जनताले गाँजा खेती गरेका छैनन्।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्