चौतर्फी ज्यान लिनेगरी हमला भएपनि एमालेलाई जोगाऔंः केपी ओली काठमाडौं, ९ जेठ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हुँडारको बथानले आक्रमण गरेजसेर पार्टीमाथि चौतर्फी आक्रमण भएको तर आफूहरुले पार्टीलाई जोगाएर अघि बढाएको बताएका छन्। मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एमाले जनसंगठनहरुको पदाधिकारी भेलामा उनले भने, ‘हुँडारका बथानले जस्तो कसैले खुट्टा टोक्छ, कसैले हात टोक्छ। त्यसप्रतिकूल अवस्थाबाट पार्टीलाई जोगाएका छौं।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्