केपी ओलीको दाबी : एमाले बाहेकका पार्टीसँग सोच विचार छैन काठमाडौं, १९ वैशाख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चारतिर फर्किएको र नीति नभएको सरकारले देशलाई अस्थिरतातर्फ लगेको टिप्पणी गरेका छन्।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई समाप्त गर्न खोजिएको आरोप समेत लगाए। अध्यक्ष ओलीले जनतालाई एमालेको विरुद्ध उचालेको दावी समेत गरे।उनले वर्तमान सरकारले लज्जास्पद काम गरेको बताउँदै आफ्नो भ्रष्टाचार छोप्न एमालेले भ्रष्टचार गर्यो भनि अफवाह फैलाएको जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्