फोहोरमाथि राजनीति भइरहँदा सरकार निरीह छः केपी ओली काठमाडौं, १८ वैशाख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सत्तासिन नेताहरुले सार्वजनिक स्वामित्वका कलकारखानाहरुलाई कौडीका मोलमा बेचेर देशको अर्थतन्त्रलाई कमजोर बनाउने काम गरेको बताएका छन्।मजदुर दिवसको अवसरमा जिफन्टले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले निजीकरणको नाममा जालिकरण गरेर कमिसनको भरमा कारखानालाई बेच्ने काम भएको आरोप लगाए।‘जुन काम हिजो भए तर अहिले पनि हुन खोजको छ, त्यसलाई रोक्नु पर्छ,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्