मान्छेले जब घमण्ड गर्छ, त्यहींबाट उसको पतन सुरु हुन्छः केपी ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसले कहिल्यै घमण्ड गर्न नहुने बताएका छन्। मान्छेले जब घमण्ड गर्छ उसको पतनपनि त्यहींबाट शुरु हुने उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्