ओलिको आरोप, ‘रविको मुद्दामा सरकारले सौदावाजी गर्यो काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले रवि लामिछानेमाथिको मुद्धामा सौदाबाजी गरेको बताएका छन्। देखापढीसंग कुरा गर्दै अध्यक्ष ओलीले सरकारलाई विश्वासको मत दिएपछि मुद्धा नचल्ने बनाउनु आश्यर्च र गम्भिर कुरा भएको बताए। सरकार टिकाउन सरकारले सामदाम, दण्डभेद सवै लगाईरहेको भन्दै एउटा हातमा बासुरी र अर्को हातमा डण्डा लिएर बसेको उल्लेख गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्