संसदमा प्रचण्डले मेराविरुद्ध विष बमन गरेः केपी ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना विरुद्ध संसदमा विषबमन गरेको आरोप लगाएका छन्। देखापढीसंग कुरा गर्दै अध्यक्ष ओलीले संसदमा विश्वासको मत दिने दिन चैत ६ गते प्रधानमन्त्रीले आफ्ना विरुद्ध अनावश्यक कुरा गरेको उल्लेख गरेका हुन्। उनले प्रधानमन्त्री प्रचण्डसंग सच्चाईसंग लड्ने हिम्मत नभएको समेत बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्