प्रचण्डले प्रधानमन्त्री भएको भोलिपल्टै इमान बिर्सिएः केपी ओली काठमाडौं, ६ चैत। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय हीतलाई कमजोर बनाएको आरोप लगाएका छन्। सोमवार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बनेको भोलिपल्ट बाटै इमान बिर्सिएर दाहाल अस्थिरतातर्फ गएको जनाए। अध्यक्ष ओलीले पार्टीमा दाहाल जंगबहादुर झैँ रहेको बताए।मित्र राष्ट्रसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण प्रधानमन्त्री रहेको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्