केपी ओलीको दावी, हरीप्रसाद प्रधान नेपालका पहिलो प्रधानन्यायाधीश होइनन् काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो प्रधानन्यायाधीश तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर राणाका माइला छोरा भएको दाबी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित कानुनका विद्यार्थीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको कानुनको इतिहासमा हरिप्रसाद प्रधानलाई पहिलो प्रधानन्यायाधीश भनेर उल्लेख गरिएको तर त्यो सत्य नभएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्