नेपाल आवेशमा आएर कहिल्यै मृत्युदण्डको पक्षमा जानु हुँदैन : केपी ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरु कहिल्यै पनि मृत्यदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताएका छन्। मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएकाले आफू मृत्यदण्डको पक्षमा नरहेको ओलीको तर्क थियो। मानवअधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले बुद्ध जन्मेका देशका बासिन्दा कुनै पनि आवेश वा उत्तेजनामा मृत्यदण्डको पक्षमा जान नहुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्