माओवादीले मानवअधिकार आयोगलाई धम्की दिँदैछः केपी ओली काठमाडौं, ३० फागुन। नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाएका छन्। मंगलबारबाट काठमाडौंमा आयोजिक एक कार्यक्रममा उनले माओवादीतर्फ इङ्गीत गर्दै मानवअधिकार आयोगलाइ घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको बताएका हुन्। ‘हाम्रा खुकुरीमा खिया लागेको छैन, बन्दुकमा खिया लागेको छैन र बन्दुकको कार्तुस अझै पनि ओसिएको छैन भन्छन्,’अध्यक्ष ओलीले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्