जनताको शक्तिको अगाडि कसैको केही लाग्दैन, सबै हार्छन्ः केपी ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन जोगाउने धेरै कोसिस गरेको बताएका छन्। काठमाडौंमा भएको कार्यक्रममा ओलीले देश, जनताको लागि भएपनि गठबन्धन रहनुपर्ने बताएका छन्। अहिले नयाँ गठबन्धन गरेपनि विफल हुने भन्दै आफूलाई प्रधानमन्त्री प्रचण्डले धोका दिएको ओलीले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्