केपी ओलीको टिप्पणीः प्रचण्डले धोका दिनु के नौलो कुरा भयो र ! काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धोका दिएको आरोप लगाएका छन्। काठमाडौंमा भएको कार्यक्रममा ओलीले देश, जनता र सहयोद्धालाई धोका दिएका प्रचण्डले यसपटक आफूलाई पनि धोका दिएको बताए। प्रचण्डले ढाँट्न र छक्याउन अप्ठ्यारो नमान्ने गरेको पनि ओलीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्