वेद दैविक उपज भएजस्तै आयुर्वेद पनि ईश्वरीय देन होः केपी ओली एजेन्सी। एमालेका अध्यक्ष केपी ओलीले कतिपय वेदका ऋचाहरु ऋषिमुनिबाट थपिए पनि कतिपय ऋचाहरु भने दैविक देन रहेको बताएका छन्।आइतबार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले आयुर्वेद पनि ऋषिमुनिहरुबाट थपिएपनि त्यो भन्दा अघि दैविक देनकै रुपमा आएको बताए। उनले वेद विज्ञान भएको आयुर्वेद आयुसम्बन्धी, आरोग्य, स्वास्थ्य सम्बन्धी विज्ञान भएको बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्