प्रविधिले बराल्यो, स्वस्थ जीवन पद्धतिलाई कर्तव्य ठानौं : केपी ओली काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपकरणको बढ्दो प्रयोगले मानिसको स्मरण शक्ति कमजोर भइरहेको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले उपकरणमा निर्भर हुँदा सानासाना कुराहरु पनि स्मरण गर्न सक्ने खुबी हराउँदै गएको बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्