माटोको फुटेछ, बालेनलाई नफुट्ने तबला दिएको छुः केपी ओली काठमाडौं।स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरको मेयरमा जितेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई तबला उपहार दिएका थिए।र्‍याप गायकलाई तबला उपहार दिएपछि धेरैले चासो व्यक्त गरेका थिए।यसको जवाफमा उनले मेयर बालेनको ‘माटोको तबला फुटेकाले’ आफूले नफुट्ने ‘मेटल तबला’ उपहार दिएको सुनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्