नागरिकताको नाममा राजनीति गर्न खोजिदै छ केपी शर्मा ओली काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष,स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गराउने आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएका छन्।यसै क्रममा उनले नागरिकता विधेयकलाई सत्तारुढ दलहरुले आफ्नो राजनीतिक फाईदाको विषय मात्रै बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन्।उनले राष्ट्रियताको पक्षधरतातर्फ संसद उभिन सक्नु पथ्र्यो तर संसदहरुको गम्भिर कमजोरीहरु पनि देखाएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्