देशलाई ओरालोतिर लैजाँदै गठबन्धन, त्यसलाई एमालेले रोक्नुपर्छ : केपी शर्मा ओली काठमाडौं।नेकपा एमालेले संविधान दिवसको अवसरमा आज वाकथन गरेको छ।पदयात्राको नेतृत्व गरेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधनका क्रममा देशलाई गठबन्धनले ‌ओरालोतिर लगिराखेको बताएका छन्।उनले यस ओरालो गतिलाई रोकेर देशलाई अगाडि लैजाने, माथि चढाउने, लोकतन्त्रको अभ्यासका हिसाबले, संविधान कार्यान्वयनका हिसाबले, शान्ति सुरक्षाका हिसाबले, भ्रष्टाचार नियन्त्रणका हिसाबले सशक्त ढंगले अगाडि बढ्ने पनि बताएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्