संविधान दिवसको अवसरमा केपी ओलीको नेतृत्वमा एमालेको वाकथन काठमाडौं।नेकपा एमालेले संविधान दिवसको अवसरमा आज वाकथन गरेको छ।बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट निस्केको पदयात्रा वसन्तपुर पुगेको थियो।पदयात्रामा एमाले अध्यक्ष केपी शर्मा ओली,वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं संविधान सभा पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेललगायत शीर्ष नेताको सहभागिता थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्