मंसिर ४ गते नेकपा एमालेले बहुमतको सरकार बनाउछ : ओली काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै सचेत हुन भनेका हुन्।नेकपा एमालेले बहुमतको सरकार बनाउनै पर्ने आवश्यक्ता रहेको जिकिर गर्दै गठबन्धन सरकारले एक वर्षमा नै देशलाई कंगाल बनाएको आरोप पनि लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्