गठबन्धनले चुनाव जिते सरकारले मान्छे कुट्दै हिँड्छः केपी ओली काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूको सरकार बन्यो भने ओलीकै शब्दमा त्यो सरकारले मान्छे कुट्दै हिँड्ने दाबी गरेका छन्।उनले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने समेत बताएका छन्।उनले विकास निर्माणमा इन्जिनियरहरूको योगदान अपरिहार्य रहेको पनि बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्