गठबन्धनको सरकार बनेको एक बर्षमा देश तहसनहस भयो : ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको बताएका छन्। मंसिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार नबने देश थप बर्बादीतर्फ जाने बताए। झापामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनकै सरकारका कारण बेथिति उत्कर्षमा पुगेको बताए।‘भोलि जनादेश प्राप्त गरेभने यिनीहरुले मान्छे कुटदै हिँड्छन्। किन कुटेको भनेर सोध्यो भने हाम्रो सरकार छ भन्छन्,’ओलीको भनाइ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्