जनयुद्धले रोजगारी गुम्यो, युवा विदेशिन बाध्य भएः ओली काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नयाँ युक्तिहरुलाई अघि सारेर ज्येष्ठ नागरिकका कुरा सुनेर अघि बढ्नुपर्ने बताएका छन्।देशमा हिंसा सिर्जना भएका कारण युवाहरु परिवार पाल्न विदेश जानुपरेको पनि उनको भनाई रहेको छ।उनले यो क्रम माओवादी जनयुद्ध शुरु भएपछि युवाहरु विदेश पलायन भइरहेको पनि प्रष्टाएका छन्।उनले विदेश पलायन हुने युवाको अवस्था भयावह रहेकोपनि बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्