एमाले अध्यक्ष ओलीले भने- मसँग उपचार गर्ने पनि पैसा छैन काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग स्वास्थ्योपचारका लागि समेत पैसा नभएको बताएका छन्।उनले आफ्नो र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पती मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको समेत बताएका छन्।उनले यो सबै आफ्नो कर्म देशका लागि समर्पित रहेकोले देशकै लागि सम्पती दान गरेको पनि बताएका छन्।यस्तै उनले आफ्नो समर्पण सक्रिय किसिमको रहेको पनि प्रष्ट पारेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्