जनार्दन मन्त्री हुँदा गोरु पनि लजायो होलाः ओली काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मालाई अर्थमन्त्री बनाउनुलाई सत्तारुढ गठबन्धनको निर्लज्ज काम भएको टिप्पणी गरेका छन्।मंगलबार तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा उनले शर्मा दोहोर्‍याएर अर्थमन्त्री हुँदा ‘गोरु पनि लजाएको’ टिप्पणी गरेका हुन्।उनले‘नेपाली जनतालाई कतिसम्म हेपेको, नेपाली जनताको नेपाली जनताको विवेक र नैतिक धराधलमा कत्रो हमला, गोरु पनि लजायो होला’भनी अाफ्नाे कुरा राखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्