जनार्दन शर्माको कल डिटेल हेर्न पाइएन : अध्यक्ष ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय विशेष समितिलाई ‘कल डिटेल’ हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। सत्तारुढ दलका सांसद्हरुले समितिलाई कल डिटेल हेर्न नदिएको र अर्थमन्त्रीले गरेको तथ्य बाहिरिएला भनेर अर्थ मन्त्रालयको सिसिटिभी फुटेज गायब गरिएको उनले दावी गरे।अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि छानबिन गर्न संसदीय समिति गठन भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्