मलाई पनि बन्जी जम्प जाउँजाउँ लाग्छ : केपी शर्मा ओली काठमाडाैं।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बन्जी जम्प गर्न रहर लागेको बताएका छन्।तर अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला भन्दै डाक्टरसँग सल्लाह गरेर मात्र जाने उनले बताएका हुन्।मलाई पनि बन्जी जम्प जाऊँ-जाऊँजस्तो लाग्छ। तर अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला जस्तो लाग्छ। त्यसैले डाक्टरसँग सल्लाह गरेर मात्र जान्छु,’ राष्ट्रिय युवा संघ, नेपालले शनिबार
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्