झापामा व्याडमिन्टन खेल्दै एमाले अध्यक्ष केपी शर्मा ओली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहिबार गृहजिल्ला झापामा पुगेर बिहानै ब्याडमिन्टन कोर्टमा देखिएका थिए।महानन्द चोकस्थित बिग ब्रदर्श ब्याडमिन्टनमा पुगेका उनले करिव एक घण्टा खेलेका छन्।एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलका अनुसार झापा जाने कार्यक्रम तय भएपछि उनले शारीरिक ब्यायाम गर्ने भए ब्याडमिन्टन खेल्न सकिने जानकारी गराएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्