समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य मजदुरकाे लागि हाे: केपी शर्मा ओली काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी÷विदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएको दावी गरेका छन्।उनले मजदुर वर्गको हितको लागि आफ्नो पार्टी र आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको पनि पटकपटक दोहोर्याएका छन्।उनले गन्तव्यलाई पूरा गराउने काममा मजदुर वर्गमा मात्रै इमान्दार र प्रतिवद्ध हुने विश्वास समेत व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्