आउनुस काँग्रेस विरोधी होइन, देशको पक्षमा उभिएर काम गरौं : केपी ओली काठमाडाैं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साँच्चै वामपन्थी एकता चाहने हो भने कांग्रेस नेतृत्वको सरकार छाडेर आउन चुनौती दिएका छन्।नेपाल–चीन हिमालय मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।उनले गठबन्धनभित्रै बसेर वामपन्थी भनेर एकताको कुरा गर्न नसुहाउने र कम्युनिस्ट सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउनेहरुले वामएकताको कुरा गर्न नमिल्ने पनि बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्