विश्वमै यति अनैतिक काम भएको छैन बजेट निर्माणको काममा : केपी ओली काठमाडौं।नेकपा एमालेले अध्यक्ष केपी शर्माओलीले आर्थिक वर्ष २०७९/८० को बजेटमा बनाउँदा अनैतिक काम भएको आरोप लगाएका छन्।सोमबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो कुरा व्यक्त गरेका हुन्।दुई चारवटा घरानाको अनुहार देखिएको बजेट आएको उनको टिप्पणी रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्