प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको हो : ओली काठमाडौं।एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन्।उनले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारीसाथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नुपरेको बताएका छन्।शुक्रबार आयोजित एक कार्यक्रममा उनले बडो दुःखका सफलता हात परेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादीसामु अर्पण गर्दा आफूलाई दुःखित बनाएको गुनासो पनि गरेका छन्।।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्