लिपुलेक, लिम्पियाधुरा र कालापानी एक सय ४६ वर्ष हामीले भोगचलन गरेको भूभाग हो : ओली काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै देशले आफ्नो भू–भाग चाहियो भन्नु अर्घेल्याइँ नभएको स्पष्ट पारेका छन्।उनले लिपुलेक,लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भू–भाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अर्घेल्याइँ नभएको प्रष्टयाएका हुन्।राजनीतिक खचपच नभएको भए हालसम्म लिपुलेक,लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भइसक्ने जस्तो आफूलाई लाग्ने गरेको पनि बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्