पैसाबाहेक अरु केही नसोच्नेहरुको हातमा सरकार छ: केपी ओली
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा पुगेको टिप्पणी गरेका छन्।विश्व वातावरण दिवसको अवसरमा बोल्दै उनले पैसाबाहेक अरु नसोच्नेहरुका हातमा सरकार पुगेपछि के को,वातावरण के को के भन्ने कुरा गरेका थिए।
प्रतिक्रिया दिनुहोस्
