ओलीको व्यङ्ग्य : इफेल टावरको टुप्पोमा धान फल्दैन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यू टावरको अर्थ नबुझ्नेकाहरूले यसको विरोध गर्ने गरेको टिप्पणी गरेका छन्।उनले धान,मकै,कोदो,लिची नफल्ने फ्रान्सको इफेल टावर,वासिंटन टावर र अन्य ठाउँमा रहेका टावरहरूले अर्बौं आम्दानी दिने गरेको बताएका छन्।उनले त्यस्ता टावर हरेक देशको उचाइ भएको र गर्वको विषय रहेको तर्कसमेत गरे।उनले इतिहासप्रति गर्व गरेर, त्यसका गौरवपूर्ण काम सम्झेर अघि बढन पनि सबैलाई आह्वान गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्