केपी ओलीको नजरमा काँग्रेस सरकार काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसले सुशासन र विकासको मार्गमा वाधा खडा गरेको आरोप लगाएका छन्। आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेको नेतृत्वमा मुलुकले विकास र समृद्धिको गती लिइरहेको बेला कांग्रेसले त्यसलाई रोक्न षड्यन्त्र गरेको आरोप लगाएका हुन्। ओलीले काँग्रेस र काँग्रेस नेतृत्वको सरकारमाथि विभिन्न ८ आरोपहरु लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्