धम्काएर भोट लिन खोज्ने कार्य आचारसंहिता विपरित हो कि हैन ? : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले केही दिन अघि भरतपुर पुगेर आफ्नी छोरीलाई मत हाल्न काँग्रेस कार्यकर्तालाई धम्क्याउने काम गरेको भन्दै ओलीले निर्वाचन आचारसंहिता विपरित हुने गरी यसरी धम्क्याउन नपाउने तर्क गरेका हुन्।उनले प्रचण्डले सृजना सिंहको र प्रधानमन्त्री देउवाले रेणु दाहालको मत मागेर हिँडिरहेका बेला फरक दलको प्रचार नगर्न भनि निर्वाचन आयोगले भनेपनि कारबाही भने गर्ननसकेको आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्