भरतपुरका काँग्रेसले कसरी मन थामेका होलान् : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेताहरुले प्रधानमन्त्री पदका लागि आफ्नै पार्टी सिद्ध्याउन लागेको आरोप लगाएका छन्।चितवनमा एमालेद्वारा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।उनले आफू कांग्रेसका कार्यकर्तालाई सहानुभूति प्रकट गर्न चितवन पुगेको भन्दै उनीहरूको मन रोएको टिप्पणी गरेका थिए।गायक प्रकास सपुतको गीतको प्रसंग झिक्दै उनले कांग्रेसका कार्यकर्ताहरूको ‘पीर बिसाउने ठाउँ नभएको’ टिप्पणी गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्