वैशाख ३० मा गठबन्धनवालाको ढाडै भाँच्चिने योग छ: ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले चाहे वर्तमान सत्ता गठबन्धन ढल्न एकहप्ता पनि नलाग्ने बताएका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै ओलीले यस्तो बताएका हुन्। हामीले चाह्यौ भने गठबन्धन ढल्न एक हप्ता पनि लाग्दैन। एक हप्तामा त ढल्छ ढल्छ’,ओलीको भनाइ छ। साथै उनले यो कुरा आफुले नभनेर ज्योतिषीहरूले नै घोषणा गरेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्