प्रचण्डले छोरी जिताउन जनतालाई धम्की दिए : केपी ओली काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धम्क्याउने बानी अझै गएको रहेनछ भन्दै कटाक्ष गरेका छन्।आइतबार चितवनको काम्याचौरमा आयोजित कार्यक्रममा ओलीले केही दिन अघिको चुनावी सभामा प्रचण्डले छोरीलाई भोट नहाले देश दुर्घटनामा जाने धम्की दिएको र त्यो धम्कीले काम नगर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्