पाँचवटा मुसाले केहीको सिकार गर्दैन: केपी ओली काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आउँदो असार १७ गतेपछि वर्तमान सत्ता गठबन्धन नरहने बताएका छन्।आसन्न स्थानीय तह निर्वाचनको संघारमा पार्टीका तर्फबाट आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले यो गठबन्धन बढीमा असार १७ सम्म जाने बताएका छन्।“असारपछि यो गठबन्धन रहँदैन, यो मेरो भनाइ होइन, ज्योतिषीहरूको भनाइ हो,”उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्