काठमाडौंमा केशव स्थापित जत्तिको लायक उम्मेदवार अरु छैनन्: केपी ओली काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चा गर्न लायक समेत नरहेको टिप्पणी गरेका छन्।उनले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएपनि उनीहरु चर्चा गर्न लायक नभएको बताएका छन्।यसैगरि काठमाडौंमा केशव स्थापित जत्तिको लायक उम्मेदवार अरु नरहेको पनि उनको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्