कठैबरा नेपाली काँग्रेस ? कति मायालाग्दो छ : अध्यक्ष ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र माकुने गुट काँग्रेसको झिँगा धपाउने पुच्छर मात्रै भएको बताएका छन्। मंगलबार ललितपुरमा आयोजित नयाँ वर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष माओवादी केन्द्र र माकुने गुट काँग्रेसका जिउमा बसेका झिँगा धपाउने पुच्छर मात्रै भएको बताएका हुन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्