ओलीको गुनासो, थर्कायो त निर्वाचन आयोगले काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई निर्वाचन आयोगले जसले मान्दैन त्यसलाई कारबाही हुन्छ भनेर थर्काएको आरोप लगाएका छन्।शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्।नेपालको इतिहासमा पहिलो पटक निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपक्ष दलहरुसँग परामर्श नगरी जारी गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्