अच्छा खासा गुरिल्लालाई राष्ट्रियसभामा नियुक्त गरियो : ओली काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्रसेवक,अर्थशास्त्री,अर्थविद राष्ट्रबैंक भित्रै डेपुटी गभर्नर भएर अर्थतन्त्र बुझेका मान्छेलाई निस्कासित गरिएको बताएका छन्।छानविन गर्न बनाइएको समितिमा पनि माओवादी केन्द्रको छाँया रहेको अध्यक्ष ओलीले प्रष्टाएका छन्।उनले माओवादीले नियसक्त गरेको र आफू निकट भनिएको एउटा न्यायाधीशको नेतृत्वमा छानविन समिति बनाएको आरोप पनि लगाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्