राजनीतिका मुसाहरुले देशको अर्थतन्त्र ध्वस्त पारे : ओली काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गरेकोप्रति आपत्ति जनाएका छन्।शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र सुधारको प्रयास गरिरहेका गभर्नरलाई कारबाही गरेकोमा आक्रोश व्यक्त गरेका हुन्।उनले अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र ध्वस्त पारेको आरोपसमेत लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्