राजनीतिमा मात्र हैन क्यारेमबोर्डका पनि खतरा खेलाडी हुन् केपी ओली काठमाडौं।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली क्यारमबोर्डमा नि अब्बल देखिएका छन्।विभिन्न सामाजिक सञ्जालमा अध्यक्ष ओलीले खेलेको खेलको भिडियो भाइरल भएको छ।हिजो नेकपा एमालेको खोटाङमा आयोजित वृहत पार्टी प्रवेश तथा भेलामा सहभागी भएर फर्किए लगत्तै उनले खेल खेलेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्