एमाले क्विन्टल हो, गठबन्धनका पाँच दल एक किलोका ढक हुन् : केपी ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै चुनावमा लडने आँट नेपालमा कुनै पनि पार्टीको नरहेको बताएका छन्। उनले एमालेसँग एक्लै लडन नसक्ने बुझेपछि सत्तारुढ दलहरु चुनावी गठबन्धन गर्न बाध्य भएको दावी समेत गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्