प्रचण्ड वनको निलो स्याल जस्तै हुन् : ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ‘निलो स्याल’ को संज्ञा दिँदै अन्‍तिममा ‘हुँ–हुँ’ गरेको बताएका छन्। मुस्लिम इतेहाद संगठनको कार्यक्रममा बोल्ने क्रममा उनले माओवादीलाई सुधार्ने कोसिस असफल भएको उल्टै एमाले बिग्रिएको संकेत गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्